विश्वकीर्तिमानी खेलाडी उज्वल ठकुरीलाई विश्व च्याम्पियन करातेमा कास्य पदक
च्याम्पियनसिप २०२२ मा कास्य पदक हात पारेका छन् । गत जुलाई २ देखि ७ सम्म फ्लोरिडा राज्यमा सञ्चालन भएको विश्व कराते प्रतियोगितामा उनी लगायत अन्य दुई खेलाडी सहितले समूह भिडन्त (कुमिते)मा तेश्रो स्थान हासिल गरेका छन् । अमेरिकामा १० औ डब्लुयुकेएफ वर्ल्ड कराते च्याम्पियनसिप २०२२ फ्लोरिडाको फोर्थ लाउडरमा भएको थियो । यो खेल खेल्न अमेरिकाको […]
Continue Reading
