संस्कृति अधिकारीको ‘रमाइलो तीज’ सार्वजनिक

अर्थ कला/मनोरञ्जन प्रवास राजनीति विचार

काठमाडौं। नेपाली महिलाको महान चाड तीज नजिकिएसँगै तीजका गीत सार्वजनिक हुने क्रम सुरु भएको छ।

यसै मेसोमा संस्कृति अधिकारीको स्वर रहेको ‘रमाइलो तीज’ नामक गीत सार्वजनिक भएको छ। अमेरिकामा बसोबास गर्दै आएकी अधिकारीको स्वर रहेको गीतमा संगीत जानुका पौडेलले दिएकी छन् भने एरेन्ज पुष्कर सुनुवारको रहेको छ।

गीतमा कोरियोग्राफर सरिता राउत बस्नेतले गरेकी छन् भने नृत्य अनुपा प्रधान, विनिता भट्टराई र सरिता राउत बस्नेतको रहेको छ।
विदेशमा बसेर तीज सम्झिँदै रमाइलो गर्दैै गरेको भिडियो विपस्यना खनालले खिचेका हुन्।

1 thought on “संस्कृति अधिकारीको ‘रमाइलो तीज’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *